Kathmandu Press

काठमाडौं उपत्यकामा ३६९ जना कोरोना संक्रमित थपिए

काठमाडौं, असोज १४ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३६९ जना कोरोना संक्रमित थपिएका छन्।तीमध्ये काठमाडौंमा २६७, भक्तपुरमा ३७ र ललितपुरमा ६५ जना रहेको...
काठमाडौं उपत्यकामा ३६९ जना कोरोना संक्रमित थपिए

काठमाडौं, असोज १४ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३६९ जना कोरोना संक्रमित थपिएका छन्।

तीमध्ये काठमाडौंमा २६७, भक्तपुरमा ३७ र ललितपुरमा ६५ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लोपटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या ४,४६२ रहेको छ।

तीमध्ये काठमाडौंमा २,५८०, भक्तपुरमा ८३३ र ललितपुरमा १,०४९ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १८:०२ बजे, बिहीबार, असोज १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्