Kathmandu Press

इजरायलका विदेशमन्त्री बहराइनमा

मनामा, असोज १४ : इजरायलका विदेशमन्त्री याइर लापिडले बिहीबार बहराइनको ऐतिहासिक भ्रमण सुरू गरेका छन्। बहराइनमा इजरायली दूतावास खोल्ने एजेन्डासहित उनी त्यहाँ पुगेको समाचारमा...
इजरायलका विदेशमन्त्री बहराइनमा
Hardik ivf

मनामा, असोज १४ : इजरायलका विदेशमन्त्री याइर लापिडले बिहीबार बहराइनको ऐतिहासिक भ्रमण सुरू गरेका छन्। बहराइनमा इजरायली दूतावास खोल्ने एजेन्डासहित उनी त्यहाँ पुगेको समाचारमा उल्लेख छ। 

गल्फ एयरको विमान दुई देशहरु बीचको पहिलो व्यावसायिक उडान उड्ने क्रममा रहेको अवस्थामा इजरायली विदेशमन्त्री लापिड बहराइनको विमानस्थलमा उत्रिएका थिए। 

संयुक्त अरब इमिरेट्स, मोरोक्को र सुडानले गत वर्ष अब्राहम समझौताको रूपमा चिनिने सम्झौताअन्तर्गत सम्बन्ध स्थापित गरेपछि क्षेत्रीय सम्बन्धमा सुधारको लािग बहराइनमा पहिलो द्विपक्षीय मन्त्रीस्तरीय भ्रमण इजरायलले सुरू गरेको छ ।  

प्रकाशित मिति: १५:१५ बजे, बिहीबार, असोज १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्