काठमाडौं उपत्यकामा थपिए ३८३ कोरोना संक्रमित
काठमाडौं, असोज १२ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३८३ जना कोरोना संक्रमित थपिएका छन्।तीमध्ये काठमाडौंमा २७०, भक्तपुरमा ४४ र ललितपुरमा ६९ जना...
काठमाडौं, असोज १२ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३८३ जना कोरोना संक्रमित थपिएका छन्।
तीमध्ये काठमाडौंमा २७०, भक्तपुरमा ४४ र ललितपुरमा ६९ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लोपटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या ४,४४२ रहेको छ।
तीमध्ये काठमाडौंमा २,४९६, भक्तपुरमा ८१३ र ललितपुरमा १,१३३ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १७:०५ बजे, मंगलबार, असोज १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











