करेन्ट लागेर एकजनाकाे मृत्यु
रुपन्देही, असोज १२ : बुटवल उपमहानगरपालिका–८ सुख्खानगर पुष्पापथस्थित फ्युचर टाईम कम्पनीमा कार्यरत पाल्पा रुम्बा गाउँपालिका–१ सहेबी घर भएका २१ वर्षीय असोक घर्तीको करेन्ट लागेर...
रुपन्देही, असोज १२ : बुटवल उपमहानगरपालिका–८ सुख्खानगर पुष्पापथस्थित फ्युचर टाईम कम्पनीमा कार्यरत पाल्पा रुम्बा गाउँपालिका–१ सहेबी घर भएका २१ वर्षीय असोक घर्तीको करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको छ।
बुटवल उपमहानगरपालिका–१० कालिकानगरस्थित बोर्डमा वाईरीङ गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो ।
यसबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १४:२८ बजे, मंगलबार, असोज १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)