Kathmandu Press

प्रहरीमाथि हातपातको आरोपमा पक्राउ 

उदयपुर, असोज १२ : त्रियुगा नगरपालिका-७ चुहाडे चोकमा डिय्टीमा खटिएको प्रहरीलाई हातपात गरेको आरोपमा सोही नगरपालिका–८ बस्ने ३० वर्षीय भवानी चौधरीलाई सोमबार दिउँसो प्रहरीले...
प्रहरीमाथि हातपातको आरोपमा पक्राउ 

उदयपुर, असोज १२ : त्रियुगा नगरपालिका-७ चुहाडे चोकमा डिय्टीमा खटिएको प्रहरीलाई हातपात गरेको आरोपमा सोही नगरपालिका–८ बस्ने ३० वर्षीय भवानी चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

ड्युटीमा खटिएको प्रहरीलाई अचानक हातपात गरेपछि उनलाई पक्राउ गरेको जनाइउकाे छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ। 

प्रकाशित मिति: १४:०७ बजे, मंगलबार, असोज १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्