काठमाडौं उपत्यकामा थपिए ३९४ कोरोना संक्रमित
काठमाडौं, असोज ११ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३९४ जना कोरोना संक्रमित थपिएका छन्।तीमध्ये काठमाडौंमा २८५, भक्तपुरमा ४३ र ललितपुरमा ६६ जना...
काठमाडौं, असोज ११ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३९४ जना कोरोना संक्रमित थपिएका छन्।
तीमध्ये काठमाडौंमा २८५, भक्तपुरमा ४३ र ललितपुरमा ६६ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लोपटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या ४,५२२ रहेको छ।
तीमध्ये काठमाडौंमा २,५४८, भक्तपुरमा ८२२ र ललितपुरमा १,१५२ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १६:४६ बजे, सोमबार, असोज ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











