काठमाडौं उपत्यकामा थपिए २७९ कोरोना संक्रमित
काठमाडौं, असोज १० : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २७९ जना कोरोना संक्रमित थपिएका छन्।तीमध्ये काठमाडौंमा २३२, भक्तपुरमा २३ र ललितपुरमा २४ जना रहेको...
काठमाडौं, असोज १० : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २७९ जना कोरोना संक्रमित थपिएका छन्।
तीमध्ये काठमाडौंमा २३२, भक्तपुरमा २३ र ललितपुरमा २४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लोपटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या ४,५५८ रहेको छ।
तीमध्ये काठमाडौंमा २,५५४, भक्तपुरमा ८१९ र ललितपुरमा १,१८५ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १६:३८ बजे, आइतबार, असोज १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











