१७ केजी गाँजासहित महिला पक्राउ
मोरङ, असोज १० : विराटनगर महानगरपालिका–१४ जतुवा बस्ने २५ वर्षीया आरतीदेवी यादवलाई १७ केजी अवैध लागूऔषध गाँजासहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। उनको घरमा...मोरङ, असोज १० : विराटनगर महानगरपालिका–१४ जतुवा बस्ने २५ वर्षीया आरतीदेवी यादवलाई १७ केजी अवैध लागूऔषध गाँजासहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
उनको घरमा लागूऔषध लुकाइराखेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १४:२५ बजे, आइतबार, असोज १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१
झापाबाट एघार करोडको चिया निर्यातशुक्रबार, मंसिर ७, २०८१
जटिल रोग लागेका बिरामीलाई लुम्बिनी प्रदेशको दुई लाख सहयोगशुक्रबार, मंसिर ७, २०८१
अर्जुनचौपारी गाउँपालिकाद्धारा स्याङ्जाका तीन यु–१९ महिला क्रिकेटरलाई सम्मान बिहीबार, मंसिर ६, २०८१