Kathmandu Press

पोखरा महानगर कांग्रेस सभापतिमा सुरेन्द्र बिजुक्छे

पोखरा, असोज १० : नेपाली कांग्रेस पोखरा महानगरपालिको सभापतिमा सुरेन्द्र बिजुक्छे निर्वाचित भएका छन्।बिजुक्छेले ४१४ मल ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी गंगाधर...
पोखरा महानगर कांग्रेस सभापतिमा सुरेन्द्र बिजुक्छे

पोखरा, असोज १० : नेपाली कांग्रेस पोखरा महानगरपालिको सभापतिमा सुरेन्द्र बिजुक्छे निर्वाचित भएका छन्।

बिजुक्छेले ४१४ मल ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी गंगाधर पराजुलीले भने ३४६ मत पाए।

Hardik ivf

यस महानगरमा शनिबार भएको मतदानमा १ हजार ३ सय ७० मतदाता रहेकोमा १ हजार ३ सय ४४ मत खसेको थियो। मत परिणाम भने आज (आइतबार) मात्र आएको हो । 

सभापतिका लागि ६ जनाबीच प्रतिस्पर्धा भएको थियो। बिजुक्छे यसअघि उपसभापति थिए।

प्रकाशित मिति: १२:२२ बजे, आइतबार, असोज १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्