Kathmandu Press

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौं, असाेज १० : आज (आइतबार) सुनको मूल्य स्थिर रहेको छ।शुक्रबार तोलाको ८९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको सुनको मूल्य आज तलमाथि...
सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौं, असाेज १० : आज (आइतबार) सुनको मूल्य स्थिर रहेको छ।

शुक्रबार तोलाको ८९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको सुनको मूल्य आज तलमाथि नभएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज तेजाबी सुनको मूल्य पनि शुक्रबारको जस्तै तोलाको ८८ हजार ५ सय ५० रुपैयाँ कायम भएको छ।

महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर ११ सय ५० रुपैयाँ निर्धारण भएको छ।

शुक्रबार चाँदी प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भएको थियो। 

प्रकाशित मिति: १२:०५ बजे, आइतबार, असोज १०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्