Kathmandu Press

एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुदेश खालिङ

काठमाडौं, असोज ९ : एभरेष्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सुदेश खालिङ नियुक्त भएका छन्। खालिङले शुक्रबारदेखि औपचारिक रुपमा आफ्नो कार्यकाल सुरु गरेकाे कम्पनी सचिव...
एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुदेश खालिङ

काठमाडौं, असोज ९ : एभरेष्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सुदेश खालिङ नियुक्त भएका छन्। 

खालिङले शुक्रबारदेखि औपचारिक रुपमा आफ्नो कार्यकाल सुरु गरेकाे कम्पनी सचिव सुरेश चापागाईंले बताए।

यसअघि विभिन्न बैंकमा काम गरिसकेका खालिङ ३५ वर्षदेखि बैंकिङ क्षेत्रमा कार्यरत छन्।  

देशभर १०५ शाखा, १३७ एटिएम रहेको यस बैंकमा ११ लाखभन्दा ग्राहक आबद्ध रहेको जनाइएको छ।

बैंकले ३१ वटा केन्द्रबाट सरकारको राजस्व संकलन सेवा दिँदै आइरहेको जनाइएको छ।

प्रकाशित मिति: १३:०८ बजे, शनिबार, असोज ९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्