उपत्यकामा थपिए ३६४ जना कोरोना संक्रमित
काठमाडौं, असोज ६ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३६४ जना कोरोना संक्रमित थपिएका छन्।तीमध्ये काठमाडौंमा २५६, भक्तपुरमा ३५ र ललितपुरमा ७३ जना रहेको...
काठमाडौं, असोज ६ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३६४ जना कोरोना संक्रमित थपिएका छन्।
तीमध्ये काठमाडौंमा २५६, भक्तपुरमा ३५ र ललितपुरमा ७३ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लोपटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या ४,८५७ रहेको छ।
तीमध्ये काठमाडौंमा २,७०७, भक्तपुरमा ८८५ र ललितपुरमा १,२६५ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १६:५३ बजे, शुक्रबार, असोज ८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











