Kathmandu Press

भिरबाट लडेर एकजनाको मृत्यु 

खोटाङ, असोज ८ : बाह्रपोखरी गाउँपालिका–४ चाचरीबोटे बस्ने ६२ वर्षीय अगमबहादुर राईको लडेर बिहीबार दिउँसो मृत्यु भएको छ।सोही ठाउँ माङसिंङटारस्थित मलामी गई घर...
भिरबाट लडेर एकजनाको मृत्यु 

खोटाङ, असोज ८ : बाह्रपोखरी गाउँपालिका–४ चाचरीबोटे बस्ने ६२ वर्षीय अगमबहादुर राईको लडेर बिहीबार दिउँसो मृत्यु भएको छ।

सोही ठाउँ माङसिंङटारस्थित मलामी गई घर फर्कने क्रममा भिरबाट लडेर मृत्यु भएको अवस्थामा लपुवाखोलामा उनको शव फेला परेको हो। 

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।

प्रकाशित मिति: १५:०० बजे, शुक्रबार, असोज ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्