उपत्यकामा थपिए ४०४ जना कोरोना संक्रमित
काठमाडौं, असोज ७ : काठमाडौं उपत्यकामा ४०४ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।स्वास्थ्य तथा मन्त्रालयका अनुसार काठमाडौंमा २४५ भक्तपुरमा ५२ र ललितपुरमा १०७ जना...
काठमाडौं, असोज ७ : काठमाडौं उपत्यकामा ४०४ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा मन्त्रालयका अनुसार काठमाडौंमा २४५ भक्तपुरमा ५२ र ललितपुरमा १०७ जना थपिएका छन् ।
अहिले उपत्यकामा ५११५ जना सक्रिय संक्रमित छन्। काठमाडौंमा मात्रै २८२९, ललितपुरमा १३७४ र भक्तपुरमा ९१२ सक्रिय संक्रमित छन्।
यस्तै पछिल्लो २४ घण्टामा देशभर १,३२४ जना संक्रमणमुक्त भएका छन् भने १३ जनाको मृत्यु भएको छ।
प्रकाशित मिति: १६:१६ बजे, बिहीबार, असोज ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











