Kathmandu Press

१,२३९ कोरोना संक्रमित थपिँदा १,३२४ जना संक्रमणमुक्त, १३ को मृत्यु

११ हजार ६२९ पीसीआर परीक्षणमा ९४१ र ३,६१४ एन्टिजेन परीक्षणमा २९८ जना गरी १,२३९ जना संक्रमित थपिएका हुन् ।
१,२३९ कोरोना संक्रमित थपिँदा १,३२४ जना संक्रमणमुक्त, १३ को मृत्यु

काठमाडौं, असोज ७ : पछिल्लो २४ घन्टामा देशभरिमा १,२३९ जना कोरोना संक्रमित थपिएका छन्।

११ हजार ६२९ पीसीआर परीक्षणमा ९४१ र ३,६१४ एन्टिजेन परीक्षणमा २९८ जना गरी १,२३९ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । 

पछिल्लो २४ घण्टामा १,३२४ जना संक्रमणमुक्त भएका छन् भने १३ जनाको मृत्यु भएको छ।


 

प्रकाशित मिति: १६:०९ बजे, बिहीबार, असोज ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्