Kathmandu Press

खोलाले बगाएर सिन्धुपाल्चोकमा एकको मृत्यु  

खोलाले बगाएर सिन्धुपाल्चोकमा एकको मृत्यु  

सिन्धुपाल्चोक, असोज ७ : बाह्रबिसे नगरपालिका–५ स्थित खागदल खोलाले बगाउँदा सोही ठाउँस्थित थापागाउँ मामाघर बस्ने सोही नगरपालिका–३ रोक्का गाउँ घर भएकी १३ वर्षीया अस्मिता थापाको बुधबार दिउँसो मृत्यु भएको छ। 

बिहान घाँस काट्न भनी घरदेखि करिब २ किलोमिटर टाढा बारीबाट घाँस लिएर फर्कने क्रममा उक्त खोलामा चिप्लन लड्दा खोलाएपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ।
 

प्रकाशित मिति: १२:४६ बजे, बिहीबार, असोज ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्