Kathmandu Press

प्रधान सेनापति र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं, असोज ६ : नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ ।आज जङ्गी अड्डामा भएको शिष्टाचार...
प्रधान सेनापति र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं, असोज ६ : नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ ।

आज जङ्गी अड्डामा भएको शिष्टाचार भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

यस्तै यस किसिमको भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्‍वास लिइएको नेपाली सेनाले जनाएको छ । 

प्रकाशित मिति: १८:३३ बजे, बुधबार, असोज ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्