Kathmandu Press

ढुंगा खसेर च्यापिँदा एकजनाको मृत्यु

गोरखा, असोज ६ : ढुंगा खसेर च्यापिँदा एकजनाको मृत्यु भएको छ।गोरखाको सहिद लखन गाउँपालिका–८ मैलुङ ढोडेनीस्थित बाटोमा ढुंगा निकाल्ने क्रममा ढुंगा खसेर च्यापिँदा सोही...
ढुंगा खसेर च्यापिँदा एकजनाको मृत्यु

गोरखा, असोज ६ : ढुंगा खसेर च्यापिँदा एकजनाको मृत्यु भएको छ।

गोरखाको सहिद लखन गाउँपालिका–८ मैलुङ ढोडेनीस्थित बाटोमा ढुंगा निकाल्ने क्रममा ढुंगा खसेर च्यापिँदा सोही ठाउँस्थित बराहफाँट बस्ने ४५ वर्षीय वीरबहादुर परियारको मंगलबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ। 

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 

प्रकाशित मिति: १३:०७ बजे, बुधबार, असोज ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्