काठमाडौं उपत्यकामा थपिए ३९६ कोरोना संक्रमित
काठमाडौं, असोज ४ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३ सय ९६ जना कोरोना संक्रमित थपिएका छन्।तीमध्ये काठमाडौंमा २ सय ९८, भक्तपुरमा ६३...
काठमाडौं, असोज ४ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३ सय ९६ जना कोरोना संक्रमित थपिएका छन्।
तीमध्ये काठमाडौंमा २ सय ९८, भक्तपुरमा ६३ र ललितपुरमा ३५ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार उपत्यकामा सक्रिय संक्रमितको संख्या ५ हजार ५ सय ३२ रहेको छ।
तीमध्ये काठमाडौंमा ३ हजार १ सय २२, भक्तपुरमा ९ सय ७० र ललितपुरमा १ हजार ४ सय ४० जना छन्।
प्रकाशित मिति: १७:०४ बजे, सोमबार, असोज ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











