आर्थिक विधेयक प्रतिनिधिसभाबाट स्वीकृत : दफाबार छलफल असोज ७ गते
काठमाडौं, असोज ४ : सरकारले प्रस्तुत गरेको आर्थिक विधेयक प्रतिनिधिसभाले स्वीकृत गरेको छ। बजेट अध्यादेश प्रतिस्थापनका लागि सरकारले पेश गरेको आर्थिक विधेयक बहुमतबाट स्वीकृत...
काठमाडौं, असोज ४ : सरकारले प्रस्तुत गरेको आर्थिक विधेयक प्रतिनिधिसभाले स्वीकृत गरेको छ। बजेट अध्यादेश प्रतिस्थापनका लागि सरकारले पेश गरेको आर्थिक विधेयक बहुमतबाट स्वीकृत भएको हो।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदको नाराबाजीबीच आर्थिक विधेयक स्वीकृत भएको हो। संघीय संसद कार्यसञ्चालन नियमावली अनुसार ७२ घण्टापछि मात्र विधेयक परिपक्क्व हुने भएकाले सभामुखले अर्थिक विधेयकमाथिको दफाबार छलफल आगामी बिहीबार राखेका हुन्।
प्रकाशित मिति: १२:५२ बजे, सोमबार, असोज ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











