Kathmandu Press

प्रधानमन्त्री देउवाले दिए समकक्षी मोदीलाई जन्मदिनको शुभकामना

काठमाडौं, असोज १ : प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीको जन्मोत्सवका अवसरमा शुभकामना दिएका छन्।प्रधानमन्त्री देउवाले आज (शुक्रबार) सामाजिक सञ्जाल ट्विटरमार्फत मोदीलाई...
प्रधानमन्त्री देउवाले दिए समकक्षी मोदीलाई जन्मदिनको शुभकामना

काठमाडौं, असोज १ : प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीको जन्मोत्सवका अवसरमा शुभकामना दिएका छन्।

प्रधानमन्त्री देउवाले आज (शुक्रबार) सामाजिक सञ्जाल ट्विटरमार्फत मोदीलाई ७१औं जन्मदिनका अवसरमा सुस्वाथ्य र सफलताको शुभकामना दिएका हुन्।

प्रकाशित मिति: १२:११ बजे, शुक्रबार, असोज १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्