Kathmandu Press

जापानमा ६.५ म्याग्नीच्युडको भूकम्प

टोकियो, साउन १२ : जापानमा आइतबार बिहान ६.५ म्याग्नीच्युडको भूकम्प आएको छ।

देशको दक्षिणपूर्वी तटीय क्षेत्रमा स्थानीय समय अनुसार बिहान ३:३१ बज....

जापानमा ६.५ म्याग्नीच्युडको भूकम्प

टोकियो, साउन १२ : जापानमा आइतबार बिहान ६.५ म्याग्नीच्युडको भूकम्प आएको छ।

देशको दक्षिणपूर्वी तटीय क्षेत्रमा स्थानीय समय अनुसार बिहान ३:३१ बजे भूकम्प गएको जापानको मौसम विज्ञानसम्वन्धी कार्यालयले जनाएको छ। यसले खासै क्षति नगरेको जनाएको छ।

जमिनको सतहबाट करिब ४२० किलोमिटर गहिराईमा भूकम्प गएका कारण सुनामीको खतरा नरहेको सम्भावना स्पष्ट गरेको छ।

 

प्रकाशित मिति: १२:४६ बजे, आइतबार, साउन १२, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्