यस्तो छ नेपाल नेतृत्वको नेकपा एसको केन्द्रीय कार्यालय (फोटोफिचर)
काठमाडौं, भदौ ३१ : माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी पार्टी) को केन्द्रीय कार्यालय मीनभवनमा स्थापना गरिएको छ ।काठमाडौंको मीनभवन आलोकनगरमा स्थापना...
काठमाडौं, भदौ ३१ : माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी पार्टी) को केन्द्रीय कार्यालय मीनभवनमा स्थापना गरिएको छ ।
काठमाडौंको मीनभवन आलोकनगरमा स्थापना गरिएको पार्टी कार्यालयको अध्यक्ष नेपालले शुक्रवार उद्घाटन गर्ने कार्यक्रम छ । भदौ २ गते स्थापना भएको पार्टीले भदौ ९ गते निर्वाचन आयोगबाट मान्यता पाएको थियो ।

निर्वाचन आयोगमा दल दर्ता गर्दा एकीकृत समाजवादीले केन्द्रीय कार्यालय बानेश्वर राखेको थियो । कार्यालयका लागि उपयुक्त घरको खोजीमा पार्टी केन्द्रीय कार्यालय स्थापना गर्न एक महिना लागेको उक्त पार्टीले जनाएको छ ।

उद्घाटनका लागि पार्टी कार्यालय तयार पार्नेका लागि सरसफाई र रंगरोगनको कार्य कार्य बिहिबार पनि भईरहेको थियो ।









प्रकाशित मिति: १८:४६ बजे, बिहीबार, भदौ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-(7)-1765197040.jpg)





-(7)-1765197040.jpg)

-1765195794.jpg)
-1765195343.jpg)