Kathmandu Press

एमालेको अवरोधपछि लुम्बिनी प्रदेशसभाको बैठक स्थगन

रुपन्देही, भदौ ३१ : प्रतिपक्षी दल एमालेले अवरोध गरेपछि लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ। सभामुख पूर्णबहादुर घर्तीले नवौँ अधिवेशनको पाँचौँ बैठक एक घण्टाका...
एमालेको अवरोधपछि लुम्बिनी प्रदेशसभाको बैठक स्थगन

रुपन्देही, भदौ ३१ : प्रतिपक्षी दल एमालेले अवरोध गरेपछि लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ। 

सभामुख पूर्णबहादुर घर्तीले नवौँ अधिवेशनको पाँचौँ बैठक एक घण्टाका लागि स्थगित गरिएको जानकारी दिए।

Hardik ivf

बैठक सुरु भएलगत्तै प्रतिपक्षी दलका सदस्यले नाराबाजी गरेका थिए।

उनीहरुले पार्टीले प्रदेशसभाका दुई सदस्यलाई कारवाही गरेको पत्र सभामुखले पढेर नसुनाउँदासम्म सदन चल्न नदिने भन्दै नाराबाजी गरेका थिए। 

प्रकाशित मिति: १७:१९ बजे, बिहीबार, भदौ ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्