Kathmandu Press

सेनामा खुल्यो चार सय ६२ जनाका लागि भर्ना

काठमाडौं, भदौ ३१ : नेपाली सेनाले विभिन्न चार सय ६२ पदका लागि दरखास्त आह्वान गरेको छ।सेनाको भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले...
सेनामा खुल्यो चार सय ६२ जनाका लागि भर्ना

काठमाडौं, भदौ ३१ : नेपाली सेनाले विभिन्न चार सय ६२ पदका लागि दरखास्त आह्वान गरेको छ।

सेनाको भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले सूचना निकालेर दरखास्त आह्वान गरेको हो। चार सय ६२ जनाका लागि खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्न सूचना जारी गरेको छ।

यसमा सैनिक उपचारीका, अम मेडिकल, भेहिकल मेकानिक्स, अमल्दार कर्मचारी, पुजारी हुद्दालगायत विभिन्न पद रहेका छन्।

यसका लागि भदौ ३१ गतेदेखि असोज ३१ गतेसम्म दरखास्त दिन सकिने भएको छ।

प्रकाशित मिति: ०८:२७ बजे, बिहीबार, भदौ ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्