१७६० नयाँ संक्रमित थपिँदा १२२० जना संक्रमणमुक्त, ७ को मृत्यु
स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षणमा १३३२ र एन्टिजेनमा ४२८ गरी १७६० जनामा संक्रमण पुष्टि भएको हो।
काठमाडौं, भदौ ३० : पछिल्लो २४ घण्टामा देशभर १७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षणमा १३३२ र एन्टिजेनमा ४२८ गरी १७६० जनामा संक्रमण पुष्टि भएको हो।
गत २४ घण्टामा १६ हजार ८४४ परीक्षण भएका छन् ।
त्यसैगरी पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ भने १२२० जना संक्रमणमुक्त भएका छन्।
प्रकाशित मिति: १६:३५ बजे, बुधबार, भदौ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार