Kathmandu Press

एकीकृत समाजवादी सुदूरपश्चिमको दलको नेतामा सोडारी चयन

काठमाडौं, भदौ २९ : माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा दीर्घबहादुर सोडारी चयन भएका छन्।मंगलबार एकीकृत समाजवादी पार्टीको...
एकीकृत समाजवादी सुदूरपश्चिमको दलको नेतामा सोडारी चयन

काठमाडौं, भदौ २९ : माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा दीर्घबहादुर सोडारी चयन भएका छन्।

मंगलबार एकीकृत समाजवादी पार्टीको संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको दोस्रो बैठकले भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका सोडारीलाई सर्वसम्मत चयन गरेको हो ।

बैठकले संसदीय दलको विधान समेत पारित गरेको छ भने प्रमुख सचेतक, सचेतक लगायतका पदाधिकारी भने चयन गरिसकेको छैन् । 

प्रकाशित मिति: १९:१७ बजे, मंगलबार, भदौ २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्