८५ सहसचिवको सरुवा
काठमाडौं, भदौ २९ : सरकारले ८५ जना सहसचिवको सरुवा गरेको छ ।सरकारले नेपाल शिक्षा सेवा ४, नेपाल कृषि सेवा १३, नेपाल इन्जिनियरिङ सेवा...
काठमाडौं, भदौ २९ : सरकारले ८५ जना सहसचिवको सरुवा गरेको छ ।
सरकारले नेपाल शिक्षा सेवा ४, नेपाल कृषि सेवा १३, नेपाल इन्जिनियरिङ सेवा ९, जना वन सेवा, र नेपाल प्रशासन सेवा ५४ गरी ८५ जना सहसचिवको सरुवा गरेको हो ।
सरुवा गरिएका धेरै सहसचिवलाई प्रदेशका विभिन्न मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ ।
प्रकाशित मिति: १८:३७ बजे, मंगलबार, भदौ २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











