Kathmandu Press

तीन बजे सिंहदरबारमा मन्त्रिपरिषद बैठक

अहिले अपराह्न तीन बजे मन्त्रिपरिषद् बैठक बस्दैछ ।
तीन बजे सिंहदरबारमा मन्त्रिपरिषद बैठक

काठमाडौं, भदौ २९ : अहिले अपराह्न तीन बजे मन्त्रिपरिषद् बैठक बस्दैछ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले उक्त जानकारी दिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा बैठक बस्न लागेको हो ।

बैठकका एजेन्डाबारे खुलाइएको छैन ।

प्रकाशित मिति: १४:४१ बजे, मंगलबार, भदौ २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्