प्रधानमन्त्री देउवाले भेटे खनाललाई
काठमाडौं, भदौ २८ : प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाललाई भेटेका छन्।देउवाले सोमबार खनालको निवास उनी डल्लु पुगेर उनलाई...
काठमाडौं, भदौ २८ : प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाललाई भेटेका छन्।
देउवाले सोमबार खनालको निवास उनी डल्लु पुगेर उनलाई भेटेका हुन् ।
खनालले नयाँदिल्लीमा गएर मिर्गौला प्रत्यारोपण गरेका थिए।
प्रत्यारोपणपछि गत भदौ १४ गते उनी नेपाल फर्किएका थिए। फर्किएपछि उनी भदौ १७ गते पनि स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगेका थिए।
प्रकाशित मिति: १८:१९ बजे, सोमबार, भदौ २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











