काठमाडौं उपत्यकामा ४२६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, भदौ २८ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये काठमाडौंमा ३ सय १, भक्तपुरमा...
काठमाडौं, भदौ २८ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
तीमध्ये काठमाडौंमा ३ सय १, भक्तपुरमा ५७ र ललितपुरमा ६८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेजनाएको छ।
मन्त्रालयका अनुसार पछिल्लोपटक थपिएकोसहित उपत्यकामा सक्रिय संक्रमितको संख्या ६ हजार ४ सय १८ पुगेको छ।
प्रकाशित मिति: १६:२८ बजे, सोमबार, भदौ २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











