Kathmandu Press

एमाले अध्यक्ष ओलीको रिटमाथि न्यायाधीशद्वय कार्की र खड्काको इजलासमा सुनुवाइ हुँदै

एमालेका तत्कालीन १४ जना सांसदलाई पदबाट बर्खास्त नगरिएको उल्लेख गर्दै अध्यक्ष केपी ओलीले दायर गरेको रिटमाथि न्यायाधीशद्वय दीपककुमार कार्की र मीरा खड्काको इजलासमा सोमबार सुनुवाइ हुँदैछ ।
एमाले अध्यक्ष ओलीको रिटमाथि न्यायाधीशद्वय कार्की र खड्काको इजलासमा सुनुवाइ हुँदै

काठमाडौं, भदौ २८ : एमालेका तत्कालीन १४ जना सांसदलाई पदबाट बर्खास्त नगरिएको उल्लेख गर्दै अध्यक्ष केपी ओलीले दायर गरेको रिटमाथि न्यायाधीशद्वय दीपककुमार कार्की र मीरा खड्काको इजलासमा सोमबार सुनुवाइ हुँदैछ ।

त्यही आधारमा नयाँ पार्टी दर्ता गराएकामा ओलीले निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध रिट दायर गरेका थिए ।

सोमबारका लागि तय भएको इजलास नम्बर १ को ३ नम्बर प्राथमिकतामा उक्त रिटको सुनुवाइलाई राखिएको छ ।

प्रकाशित मिति: ११:५९ बजे, सोमबार, भदौ २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्