Kathmandu Press

प्रहरीलाई हातपात गरेको आरोपमा पक्राउ  

बाजुरा, भदौ २७ : प्रहरीलाई हातपात गरेको अभियोगमा बुढीगंगा नगरपालिका–८ बस्ने २१ वर्षीय प्रकाश कुँवरलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ। अस्थायी प्रहरी पोस्ट रिठाबजार...
प्रहरीलाई हातपात गरेको आरोपमा पक्राउ  

बाजुरा, भदौ २७ : प्रहरीलाई हातपात गरेको अभियोगमा बुढीगंगा नगरपालिका–८ बस्ने २१ वर्षीय प्रकाश कुँवरलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ। 

अस्थायी प्रहरी पोस्ट रिठाबजार बाजुराबाट खटिएको प्रहरीले सवारी जाँच गर्ने क्रममा पैदलै आएका उनले सवारीसाधन किन जाँच गर्नुपर्‍यो, नगरे के हुन्छ भनी विवाद गरी हातपातसमेत गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो। 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १५:१३ बजे, आइतबार, भदौ २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्