Kathmandu Press

तास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

तास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

काठमाडौं, भदौ २६ : गोकर्णेश्वर नगरपालिका–४ माकलबारीस्थित टहरामा तास खेलिरहेको अवस्थामा सोही टहरामा होटल संचालन गरी बस्ने खोटाङ घर भएकी ३५ वर्षीया लता राईसमेत सउतजनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

उक्त टहरामा राईले जुवातास खेलाईरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त वौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३५ हजार ६ सय ८५ रुपैयाँ र १ बुक तास सहित फेला पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धा भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १७:४२ बजे, शनिबार, भदौ २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्