कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
काठमाडौं, साउन ९ : कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्न लागेको छ।
कांग्रेसका विभिन्न विभाग र भ्रातृ संगठनको विनियमावलीको विषयमा छलफल....

काठमाडौं, साउन ९ : कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्न लागेको छ।
कांग्रेसका विभिन्न विभाग र भ्रातृ संगठनको विनियमावलीको विषयमा छलफल गर्न केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको जनाएको छ। बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने भएको छ।
त्यस्तै, देशभर वर्षाले पहिरो र बाढी आएको छ। यस विषयमा पनि केन्द्रीय कार्यसमिति बैठकमा छलफल हुने जनाएको छ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज दिउसो २ बजे पार्टी कार्यालय सानेपामा बस्नेछ।
प्रकाशित मिति: १२:४० बजे, बिहीबार, साउन ९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1784896419.png)








