चट्याङ लागेर एकजनाको मृत्यु
रुपन्देही, भदौ २५ : मर्चवारी गाउँपालिका(३ कमरहवास्थित खेतमा घाँस काट्न गएको अवस्थामा चट्याङ लागेर सोही ठाउँ बस्ने १५ वर्षीय श्याम सुन्दर यादवको बिहीबार...
रुपन्देही, भदौ २५ : मर्चवारी गाउँपालिका(३ कमरहवास्थित खेतमा घाँस काट्न गएको अवस्थामा चट्याङ लागेर सोही ठाउँ बस्ने १५ वर्षीय श्याम सुन्दर यादवको बिहीबार साँझ घटनास्थलमै मृत्यु भएको छ।
चट्याङ लागेर घाइते भएका सोही ठाउँ बस्ने १२ वर्षीय संतोष यादवलाई उपचारको लागि भैरहवातर्फ पठाइएको छ ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १३:०१ बजे, शुक्रबार, भदौ २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)