Kathmandu Press

अब ५० लाखभन्दा बढी ऋण लिन प्यान अनिवार्य

काठमाडौं, साउन ८ :  अब स्थायी लेखा नम्बर (प्यान) नहुनेले ५० लाखभन्दा बढी ऋण नपाउने भएका छन्। 

नेपाल राष्ट्र बैंकका गभर्नर डा.....

अब ५० लाखभन्दा बढी ऋण लिन प्यान अनिवार्य
सांकेतिक

काठमाडौं, साउन ८ :  अब स्थायी लेखा नम्बर (प्यान) नहुनेले ५० लाखभन्दा बढी ऋण नपाउने भएका छन्। 

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले चालु आर्थिक वर्ष २०७६-७७ को मौद्रिक नीति सार्वजनिक गर्दै प्यानलाई अनिवार्य गरेका हुन्।  

यसअघि बैंक तथा वित्तीय संस्थाले छुट्टा–छुट्टै र एकमुष्ट गरी एक करोड र त्यो भन्दा बढी कर्जा प्रभाहमा मात्रै प्यान अनिवार्य राखेका थिए। नीतिमा एक करोडबाट घटाएर ५० लाखमा अबदेखि प्यान नम्बर अनिवार्य गरिएको हो। 
 
प्रकाशित मिति: १७:५२ बजे, बुधबार, साउन ८, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्