पहिरोमा पुरिएर एकजनाको मृत्यु
जाजरकोट, भदौ २३ : जाजरकोटको छेडागाड नगरपालिका–११ मेलखाली बस्ने ६१ वर्षीय रामलाल जैशीको पहिरोमा पुरिएर बुधबार बिहान घटनास्थलमै मृत्यु भएको छ। खानेपानीको पाइप बनाउन जाने...
जाजरकोट, भदौ २३ : जाजरकोटको छेडागाड नगरपालिका–११ मेलखाली बस्ने ६१ वर्षीय रामलाल जैशीको पहिरोमा पुरिएर बुधबार बिहान घटनास्थलमै मृत्यु भएको छ।
खानेपानीको पाइप बनाउन जाने क्रममा घरनजिकै एक्कासि आएको पहिरोमा जैशी पुरिएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बडावनबाट खटिएको प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाइएको छ।
प्रकाशित मिति: १७:४४ बजे, बुधबार, भदौ २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)