४ लाख १६ हजार रुपैयाँ नगद चोरी
दाङ, भदौ २० : दाङको तुलसिपुर उपमहानगरपालिका-१२ क्वाङगी बस्ने राधा चौधरीको घरबाट नगद ४ लाख १६ हजार रुपैयाँ शनिबार दिउँसो चोरी भएको छ। उनको...
दाङ, भदौ २० : दाङको तुलसिपुर उपमहानगरपालिका-१२ क्वाङगी बस्ने राधा चौधरीको घरबाट नगद ४ लाख १६ हजार रुपैयाँ शनिबार दिउँसो चोरी भएको छ।
उनको घरको कोठामा रहेको दराज खोली उक्त नगद चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय तुलसीपुर र प्रहरी चौकी उरहरी जसपुरबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति: १४:३७ बजे, आइतबार, भदौ २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)