Kathmandu Press

खोल्सामा लडेर एकजनाको मृत्यु 

नुवाकोट, भदौ २० : विदुर नगरपालिका–१० बेत्रावती बस्ने ७६ वर्षीया अष्टमाया डङ्गोलको खोल्सामा लडेर शनिबार साँझ मृत्यु भएको छ।सडकमा निर्माणाधीन कलभर्टको डिलबाट हिड्ने...
खोल्सामा लडेर एकजनाको मृत्यु 

नुवाकोट, भदौ २० : विदुर नगरपालिका–१० बेत्रावती बस्ने ७६ वर्षीया अष्टमाया डङ्गोलको खोल्सामा लडेर शनिबार साँझ मृत्यु भएको छ।

सडकमा निर्माणाधीन कलभर्टको डिलबाट हिड्ने क्रममा करिब २५ मिटर तल खोल्सामा अचानक खस्दा उनको घटनास्थलमै मृत्यु भएको हो। 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १४:२३ बजे, आइतबार, भदौ २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्