Kathmandu Press

कपिलवस्तुमा करेन्ट लागेर किशोरको मृत्यु    

कपिलवस्तु, भदौ १७ : कृष्णनगर नगरपालिका–९ बवनपुरवा बस्ने राम प्रकाश कोरीकी १७ वर्षीया छोरी कैलासी कोरीको बुधबार राति करेन्ट लागेर मृत्यु भएको छ। आफ्नै...
कपिलवस्तुमा करेन्ट लागेर किशोरको मृत्यु    

कपिलवस्तु, भदौ १७ : कृष्णनगर नगरपालिका–९ बवनपुरवा बस्ने राम प्रकाश कोरीकी १७ वर्षीया छोरी कैलासी कोरीको बुधबार राति करेन्ट लागेर मृत्यु भएको छ। 

आफ्नै घरको सुत्ने कोठामा टेवल पङ्खा प्लकमा जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको उपचारको क्रममा शिवराज अस्पताल बहादुरगन्जमा मृत्यु भएको छ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १३:३१ बजे, बिहीबार, भदौ १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्