मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
जाजरकोट, भदौ १७ : भेरी नगरपालिका-८ झुप्रेखोलास्थित सडकमा प्रदेश ०२ ००१ प ३४३६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ६ सय मिटर तल...
जाजरकोट, भदौ १७ : भेरी नगरपालिका-८ झुप्रेखोलास्थित सडकमा प्रदेश ०२ ००१ प ३४३६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ६ सय मिटर तल झुप्रे खोलामा खसेर बुधबार साँझ चालकको घटनास्थलमै मृत्यु भएको छ।
मृत्यु हुने मोटरसाइकल चालक स्वाथ्य चौकी स्याउली जाजरकोटमा कार्यरत सोही नगरपालिका-८ गिमा बस्ने ३७ वर्षीय गोपाल कार्की रहेको प्रहरीले जनाएको छ। मृत्यु भएको छ ।
दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १३:०९ बजे, बिहीबार, भदौ १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)