गौरा, हरितालिका पर्वमा भिडभाड गर्न नपाइने
कैलाली, भदौ १२ : कैलालीमा गौरा, हरितालिका तीजलगायतका पर्वमा भिडभाड गर्न नपाइने भएको छ।कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम रहेकाले गौरा, हरितालिका तीज, श्रीकृष्ण जन्माष्टमीलगायतका...
कैलाली, भदौ १२ : कैलालीमा गौरा, हरितालिका तीजलगायतका पर्वमा भिडभाड गर्न नपाइने भएको छ।
कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम रहेकाले गौरा, हरितालिका तीज, श्रीकृष्ण जन्माष्टमीलगायतका पर्वमा भिडभाड गर्न नपाइने जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।
प्रकाशित मिति: १५:४१ बजे, शनिबार, भदौ १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)