अवैध लागूऔषधसहित १ जना पक्राउ
बर्दिया, भदौ ११ : राजापुर नगरपालिका १ झगईबाट प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। बिहीबार साँझ २३ वर्षीय विबेक चौधरीलाई १ सय २०...
बर्दिया, भदौ ११ : राजापुर नगरपालिका १ झगईबाट प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।
बिहीबार साँझ २३ वर्षीय विबेक चौधरीलाई १ सय २० मिलिग्राम अबैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थसहित पक्राउ गरेको हो।
घर नजिकै बाटोमा हिँडिरहेको अवस्थामा उनलाई ईलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित मिति: १९:०३ बजे, शुक्रबार, भदौ ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)