Kathmandu Press

घरभित्रै मृत अवस्थामा फेला

सुनसरी, भदौ १० : ईनरुवा नगरपालिका ३ का राम आचार्य आफ्नै घरमा मृत अवस्थामा भेटिएका छन्। ६१ वर्षीय आचार्य बिहीबार मृत अवस्थामा फेला परेका...
घरभित्रै मृत अवस्थामा फेला

सुनसरी, भदौ १० : ईनरुवा नगरपालिका ३ का राम आचार्य आफ्नै घरमा मृत अवस्थामा भेटिएका छन्। 

६१ वर्षीय आचार्य बिहीबार मृत अवस्थामा फेला परेका हुन्। बेलुका खाना खाई सुतेका उनी बिहान अवेरसम्म नउठेपछि आफन्तले झ्याल खोली हेर्दा उनको शव फेला परेको हो। 

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १९:०२ बजे, बिहीबार, भदौ १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्