करेन्ट लागेर एकजनाको मृत्यु
कञ्चनपुर, भदौ १० : गोदावरी नगरपालिका-५ बस्ने ४० वर्षीया सोनिया रानाको करेन्ट लागेर बुधबार साँझ मृत्यु भएको छ।बेलौरी नगरपालिका-५ भकुण्डास्थित माइतीघरमा मोटरको तार...
कञ्चनपुर, भदौ १० : गोदावरी नगरपालिका-५ बस्ने ४० वर्षीया सोनिया रानाको करेन्ट लागेर बुधबार साँझ मृत्यु भएको छ।
बेलौरी नगरपालिका-५ भकुण्डास्थित माइतीघरमा मोटरको तार खुट्टामा अल्झिएर करेन्ट लाग्दा गम्भीर घाइते भएकी उनको ईशान मेमोरियल अस्पताल बेलौरीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ।
प्रकाशित मिति: १४:२८ बजे, बिहीबार, भदौ १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)