Kathmandu Press

पाँच थान भरुवा बन्दुक बरामद

म्याग्दी, भदौ ९ : मालिका गाउँपालिका–६ दुखु स्थित बेतुरी सामुदायिक जंगलको ओडारमा लुकाइराखेको अवस्थामा पाँचनाल एकनाले भरुवा बन्दुक बरामद भएको छ।इलाका प्रहरी कार्यालय...
पाँच थान भरुवा बन्दुक बरामद

म्याग्दी, भदौ ९ : मालिका गाउँपालिका–६ दुखु स्थित बेतुरी सामुदायिक जंगलको ओडारमा लुकाइराखेको अवस्थामा पाँचनाल एकनाले भरुवा बन्दुक बरामद भएको छ।

इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरीले गस्ती गर्नेक्रममा बुधबार दिउँसो उक्त ओडारमा बेवारिसे अवस्थामा ती भरुवा बन्दुक बरामद गरेको जनाइउको छ। 

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १८:०४ बजे, बुधबार, भदौ ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्