भरुवा बन्दुकसहित एकजना पक्राउ
खोटाङ, भदौ ६ : भरुवा बन्दुकसहित खोटाङ एकजना पक्राउ परेका छन्।पक्राउ पर्नेमा हलेसी तुवाचुङ नगरपालिका-७ ऐसेलुखर्क बस्ने ३७ वर्षीय खगेन्द्र राई रहेको प्रहरीले...
खोटाङ, भदौ ६ : भरुवा बन्दुकसहित खोटाङ एकजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा हलेसी तुवाचुङ नगरपालिका-७ ऐसेलुखर्क बस्ने ३७ वर्षीय खगेन्द्र राई रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरीले राईको घर तालसी गर्दा लुकाई राखेको उक्त बन्दुक फेला पारी उनलाई आइतबार बिहान पक्राउ गरेको हो।
यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १७:३९ बजे, आइतबार, भदौ ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












