Kathmandu Press

‘मुटुभित्र तिम्रो’ मा अञ्जलीको बोल्ड अवतार (भिडियो)

काठमाडौं, असार ३१  : चर्चित मोडल अञ्जली अधिकारी अभिनित ‘मुटुभित्र तिम्रो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

सो प्....

‘मुटुभित्र तिम्रो’ मा अञ्जलीको बोल्ड अवतार (भिडियो)

काठमाडौं, असार ३१  : चर्चित मोडल अञ्जली अधिकारी अभिनित ‘मुटुभित्र तिम्रो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

सो प्रेम र सुर्यदा मगरको स्वर रहेको उक्त गीत युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतमा शब्द तथा संगित दुवै सो प्रेमको रहेको छ। ‘मेरो खुशी’ एल्बमको टाइटल गीत ‘मुटुभित्र तिम्रो’ को म्युजिक भिडियोको निर्देशन भने निकेश खड्काले गरेका हुन्।

भिडियोमा अञ्जली अधिकारीसँगै निराजन प्रधानको अभिनय छ। गीतको छायांकन भने बुद्ध थापाले गरेका हुन्।

भिडियो हेर्नुस्: 

प्रकाशित मिति: १९:१० बजे, मंगलबार, असार ३१, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्