Kathmandu Press

बाढी पहिरोले मृत्यु हुने ७८ पुगे (नामावलीसहित)

काठमाडौं, असार ३१ : एक सातादेखिको वर्षाले आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ७८ पुगेको छ।

राष्ट्रिय आपतकालीन केन्द्रका अनुसार, मंग....

बाढी पहिरोले मृत्यु हुने ७८ पुगे (नामावलीसहित)

काठमाडौं, असार ३१ : एक सातादेखिको वर्षाले आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ७८ पुगेको छ।

राष्ट्रिय आपतकालीन केन्द्रका अनुसार, मंगलबार दिउँसोम्म मृत्यु हुनेको संख्या ७८ पुगेको हो। रौतहटमा सबैभन्दा बढी जनाको मृत्यु भएको छ। अझै ३२ जना बेपत्ता छन्।

त्यस्तै, बाढी र पहिरोमा परी ४० जना घाइते भएका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

Hardik ivf

बाढी र पहिरोबाट एक सातामा १७ हजार चार सय २० परिवार विस्थापित भएका छन्। वर्षाले पूर्वी पहाड र तराईका जिल्ला बढी प्रभावित भएका छन्।

­­बाढी र पहिरोमा परेर मृत्यु भएकाहरूको सूची

सि.नं.

जिल्ला

मिति

न.पा./गा.पा.

लिङ्ग

वर्ष

नामथर

कैफियत

झापा

२०७६।०३।२७

दमक न.पा.- १०

म.

एलिजा न्यौपाने

कल्भटको पानीमा डुवी

झापा

२०७६।०३।२८

शिवसताक्षीन.पा.- ५

पु.

सौगातचापागाई

खोलालेबगाउदा

झापा

२०७६।०३।३०

मेचीनगरन.पा.- १३

पु.

अजितप्रसाई

खोलामाडुबी खोलाले बगाएको

मोरङ्ग

२०७६।०३।२९

रतुवामाई-६

पु.

१२

अमित हेमरन

पानीलेबगाउदा

मोरङ्ग

२०७६।०३।२९

कानेपोखरी-२

पु.

१४

..........ऋषिदेव

पानीलेबगाउदा

सुनसरी

२०७६।०३।२९

हरिनगरागा.पा.- २

पु.

१२

तोसिब मिया

पानीमाडुबेर

सुनसरी

२०७६।०३।३०

दुहबीन.पा.- २

पु.

जुगेर मिया

पोखरीमाडुवेर

पाँचथर

२०७६।०३।२७

मिक्लाजुङ गा.पा.- ४

पु.

१०

दिवन राई

विद्यालय आउने क्रममाखोलाले बगाएको

भोजपुर

२०७६।०३।२६

रामप्रसादराईगा.पा.- ७

पु.

६६

जगत बहादुर राई

वर्षाकाकारणले घर भत्किएर

१०

भोजपुर

२०७६।०३।२७

मकेमैयुङगा.पा.- ९

पु.

१४

जनक बि.क.

पहिरो आईच्यापिएर

११

भोजपुर

२०७६।०३।२८

रामप्रसादराईगा.पा.- ५

म.

३५

मन कुमारीराई

घरमा पहिरोआई पुरिदा

१२

भोजपुर

२०७६।०३।२८

रामप्रसादराईगा.पा.- ५

पु.

१७

शिव कुमारराई

घरमा पहिरोआई पुरिदा

१३

भोजपुर

२०७६।०३।२८

रामप्रसादराईगा.पा.- ५

पु.

१५

शक्ति कुमार राई

घरमा पहिरोआई पुरिदा

१४

ईलाम

२०७६।०३।२७

चुलाचुलिगा.पा.- १

पु.

५५

मानाहाङलावती

खोला तर्नेक्रममा खोलाले वगाएको

१५

ओखलढुंगा

२०७६।०३।२७

चिसंखुगढिगा.पा.- ४

म.

८०

पासाङपुटीशेर्पा

खोलाकोबाढिले बगाएको ।

१६

ओखलढुंगा

२०७६।०३।२८

सिद्धिचरणन.पा.- ६

म.

४०

कान्छीमायाक्षेष्ठ

पहिरोलेवगाई

१७

ओखलढुंगा

२०७६।०३।२८

मोलुङ्गगा.पा.- ७

म.

४०

खपुटीशेर्पा

घर परिएर

१८

ओखलढुंगा

२०७६।०३।२८

मोलुङ्गगा.पा.- ७

म.

१२

याङजीशेर्पा

पहिरोले घरपुरिएर

१९

खोटाङ

२०७६।०३।२७

खोटेहाङगा.पा.- २

म.

२७

रेखा राई

पहिरो आईघर पुरेको

२०

खोटाङ

२०७६।०३।२७

खोटेहाङगा.पा.- २

पु.

रोमन राई

पहिरो आईघर पुरेको

२१

खोटाङ

२०७६।०३।२७

खोटेहाङगा.पा.- २

पु.

७ म.

रोहन राई

पहिरो आईघर पुरेको

२२

उदयपुर

२०७६।०३।२९

चौदण्डिगढिन.पा.- ४

पु.

३५

मन कुमारतामाङ

खोलालेबगाई बेपत्ता भएकोमा मृत फेला

२३

महोत्तरी

२०७६।०३।२७

बलवान.पा.- २

पु.

७२

हनिफ बैठाधोबी

बगाईबेपत्ता भएकोमा ०३।२९ गते लास फेला

२४

महोत्तरी

२०७६।०३।२९

भंगाहान.पा.- ४

 

१७.म

वतननखुलेको

रातोखोलाले बगाई ल्याएको बालक फेला

२५

महोत्तरी

२०७६।०३।३०

सोनमागा.पा.- १

पु.

ईन्ताजनदाफ

कल्भर्टतर्ने क्रममा चिप्लिन गई

२६

महोत्तरी

२०७६।०३।३०

सोनमागा.पा.- १

पु.

अजरुदिननदाफ

कल्भर्टतर्ने क्रममा चिप्लिन गई

२७

धनुषा

२०७६।०३।२८

गणेशमानचारनाथन.पा.- ४

पु.

 

नामथरनखुलेको

खाल्डोमाजमेको पानिमा मृत अवस्थामा

२८

धनुषा

२०७६।०३।30

धनुषाधामन.पा.- ४

पु.

60

विपतियामहारा

खोलामाडुबेर

२९

धनुषा

२०७६।०३।२८

जनकनन्दिनीगा.पा.- १

पु.

३५

छेदीगुप्ता

मा.प.से.गरी पानीमा डुवी

३०

धनुषा

२०७६।०३।30

मुखियापट्टीमुसहरनिया- १

पु.

६५

सीयारामयादव

पानीमाडुवेर

३१

सिराहा

२०७६।०३।२८

मिर्चैयान.पा.- ४

म.

११

रागनीकुमारी महतो

खाल्टोकोपानिमा डुबि

३२

सिरहा

२०७६।०३।२९

सिरहान.पा.- १७

म.

३०

नामनखुलेको

पटेर्वास्थितमा कमला बाँध नजिक मृत फेला

३३

सिरहा

२०७६।०३।२९

मिर्चैयान.पा.- ४

म.

प्रियंकासाह

पोखरीकोडुबि

३४

सिरहा

२०७६।०३।२९

नरहागा.पा- ३

पु.

६५

सोभित ब.कटुवाल

खाल्टोकोपानीमा लडी उपचारको क्रममा

३५

सर्लाही

२०७६।०३।३०

कौडेनागा.पा.- ५

पु.

ऐयान खान

खेल्नेक्रममा पानीमा डुवेर

३६

रौतहट

२०७६।०३।२८

गौर न.पा.-३

पु.

४०

शिव मंगलपटेल

जमेकोपानिमा डुबि

३७

रौतहट

२०७६।०३।२९

दुर्गाभगवतीगा.पा.- ४

पु.

४०

विरेन्द्रमिश्र

पानीमाडुवेर

३८

रौतहट

२०७६।०३।२९

इसनाथन.पा.- १

पु.

३५

हरेन्द्रराय यादव

पानीमाडुवेर

३९

रौतहट

२०७६।०३।२९

गौर न.पा.-३

पु.

४०

उमेश राउत

पानीमाडुवेर

४०

रौतहट

२०७६।०३।३०

राजपुरन.पा.- १

पु.

३५

सोनेलालसहा सोनार

डुवेको लासफेला परेको

४१

रौतहट

२०७६।०३।३०

राजदेवीन.पा.- ८

पु.

पुरुश्वोत्तमयादव

बाढीमाघाईते भइ उपचारका क्रममा

४२

रौतहट

२०७६।०३।३०

वृन्दावनन.पा.- ४

पु.

परमेश्वरराम

पानीमाडुवेर

४३

रौतहट

२०७६।०३।३०

गढीमाईन.पा.- १

पु.

रवि राम

पानीमाडुवेर

४४

रौतहट

२०७६।०३।३०

राजदेवीन.पा.- ८

पु.

सिद्धान्तराय यादव

जमिरहेकोपानीमा डुवेर

४५

पर्सा

२०७६।०३।२७

पर्सागढीन.पा.- १

पु.

१२

निखिल पटेल

बाढिलेल्याएको दाउरा निकाल्ने क्रममा

४६

पर्सा

२०७६।०३।२९

बिरगंज म.न.पा.- २४

पु.

१४

अनुप पटेल

खोलाले बगाएको

४७

बारा

२०७६।०३।२७

परवानीपुर-२

पु.

विक्कीयदाव

नालामाडुवी

४८

बारा

२०७६।०३।२८

कलैयाउ.म.न.प- १३

पु.

१०

अंजित साह

खाल्डोमाजमेको पानीमा डुबी

४९

रामेछाप

२०७६।०३।२७

रामेछापन.पा.- ६

म.

७०

पदम कुमारीसुनार

वर्षाकाकारणले गोठ भत्किएर

५०

सिन्धुली

२०७६।०३।२७

फिक्कलगा.पा.- १

म.

३५

हेम कुमारीसुनुवर

पहिरोलेगोठ बगाउँदा

५१

सिन्धुली

२०७६।०३।२७

दुधौलि न.पा.- ४

पु.

कार्वनकपारी

भल बाढी घरमापस्दा

५२

सिन्धुली

२०७६।०३।२८

दधौली न.पा.- १२

म.

३०

सुनिता पौडल

घरमा पहिरोआई पुरिदा

५३

सिन्धुली

२०७६।०३।२८

दधौली न.पा.- १२

म.

१०

सविता पौडेल

घरमा पहिरोआई पुरिदा

५४

काभ्रेपलाञ्चोक

२०७६।०३।२७

बनेपान.पा.- ३

म.

६०

गोमादंगाल

घर माथीबाटपहिरो आई घर भत्किदा

५५

काभ्रेपलाञ्चोक

२०७६।०३।२७

बनेपान.पा.- ३

म.

सुहाबीदंगाल

घर माथीबाटपहिरो आई घर भत्किदा

५६

काभ्रेपलाञ्चोक

२०७६।०३।२७

रोशीगा.पा.- ११

म.

६५

कृष्ण देबीरायमाझी

घरमापर्खाल खसि च्यापिएर

५७

काठमाण्डौ

२०७६।०३।२७

मुलपानीबाबाचोक

म.

३५

सर्मिलायादव

ट्रस्टकोवाल भत्कदा

५८

काठमाण्डौ

२०७६।०३।२७

मुलपानीबाबाचोक

म.

३०

नितु यादव

ट्रस्टकोवाल भत्कदा

५९

काठमाण्डौ

२०७६।०३।२७

मुलपानीबाबाचोक

पु.

१२

कुन्दनयादव

ट्रस्टकोवाल भत्कदा

६०

ललितपुर

२०७६।०३।२७

बाग्मतीगा.पा.- २

पु.

११

सुरजजिम्बा

पहिरो आईघर पुरिदा

६१

ललितपुर

२०७६।०३।२७

बाग्मतीगा.पा.- ७

म.

४५

सिता रानामगर

माथिबाटमाटोको ढिस्कोले च्यापिएर

६२

ललितपुर

२०७६।०३।२८

महाँकालगा.पा.- १

पु.

३०

अविरल गोले

पहिरो आईघर पुरिदा

६३

ललितपुर

२०७६।०३।२८

कुन्ज्योसमगा.पा.- २

पु.

१०

संन्दिपलोल्हो

पहिरो आईघर पुरिदा

६४

ललितपुर

२०७६।०३।२८

कुन्ज्योसमगा.पा.- २

म.

४५

सानु मैयालोल्हो

पहिरो आईघर पुरिदा

६५

ललितपुर

२०७६।०३।२८

कुसन्ती

पु.

३९

सुवेशबस्नेत

खोलाले बगाउदा

६६

मकवानपुर

२०७६।०३।२७

थाहान.पा.- ३

म.

१४

सन्तमायाबलामी

खोला तर्नेक्रममा खोलाले बगाएको

६७

मकवानपुर

२०७६।०३।२७

कैलाश गा.पा.- १०

पु.

५०

सानुकान्छा सुनार

खोला तर्ने क्रममाबगाई

६८

मकवानपुर

२०७६।०३।२७

ईन्द्रसरोवर गा.पा.- २

म.

१४

सृष्टी डिम्डुङ

माथी बाटै पहिरो खस्नगई पुरीएको

६९

मकवानपुर

२०७६।०३।३०

ईन्द्रसरोवर गा.पा.- १

म.

१८

वविता वलामी

माथिबाट पहिरोखसी

७०

मकवानपुर

२०७६।०३।३०

ईन्द्रसरोवर गा.पा.- १

म.

४२

कान्छीमाया वलामी

माथिबाट पहिरोखसी

७१

धादिङ्ग

२०७६।०३।२७

गजुरीगा.पा.- ४

म.

अस्मितातामाङ

घर माथीबाटपहिरो आई घर भत्किदा

७२

धादिङ्ग

२०७६।०३।२७

बेनिघटरोराङगा.पा.- ३

पु.

४२

राज कुमारठकुरी

खोला तर्नेक्रममा उक्त खोलाले वगाएर

७३

पाल्पा

२०७६।०३।२८

तिनाउगा.पा.- ३

पु.

३१

धन बहादुरसुनारी

मो.सा सहितपहिरोले बगाएर

७४

दाङ्ग

२०७६।०३।२८

वंगलाचुलीगा.पा- ८

पु.

भक्त सिंहबैजाली

सुख्खाखोलामा आएको बाढीले बगाउँदा

७५

दाङ्ग

२०७६।०३।२९

घोरहीउ.म.न.पा.- ६

पु.

१८.म

शिसिरखत्री

पानीमाडुबी

७६

कपिलवस्तु

२०७६।०३।२९

मायादेवीगा.पा.- ४

पु.

५५

रामबेलासहरिजन

पानीमाडुबी मृत अवस्थमा फेला

७७

डोल्पा

२०७६।०३।२८

मुड्केचुलागा.पा- १

पु.

३८

धर्मराजबोहोरा

वाढीले घरबगाउँदा

७८

डोल्पा

२०७६।०३।२८

मुड्केचुलागा.पा- १

पु.

४५

चन्द्राकुमारी सार्की

वाढीलेवगाएर

प्रकाशित मिति: १४:३४ बजे, मंगलबार, असार ३१, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्